Share your feelings.
  proverbs
 
Proverbs that follow are the modified version of the classical proverbs.
 
Funny Nepali Proverbs/ Funny Nepali Ukhan tukkas
  1. राजाको काम चारैतिर बदनाम
  2. बादरको पुच्छर टाई न इँजार
  3. तरुनी हुँदा सयवटा पोई,मर्ने बेला कोइ न कोइ ।
  4. लिवुडको जात्रा तिघ्राको व्यापार।
  5. सीतैंमा पाये भट्टि रीत्तै ।
  6. के खोज्छस् नेता ? कुर्सी ।
  7. घाँटी हेरी हाइनेक किन्नु ।
  8. रातभरि सराप्यो महाजन त जिउदै ।
  9. जोगीको घरमा हिप्पी पाहुना ।
  10. एक पल्ट पकरा्उ परेको चोर पोस्टम्यानलाई देख्दा पनि भाग्छ ।
  11. भुक्ने कुकुर भुकिरहन्छ टोक्ने कुकुर सुतिरहन्छ ।
  12. जँहा केरा उहिँ मदिसे को देरा ।
  13. रातभरि पढ्यो जाँचमा चाहिँ लड्यो ।
  14. मुर्ति चोर लाई पशुपति न गुहेश्वरी ।
  15. बाहुन को टुप्पी एन्टेना न एरियल ।
  16. कस्ता कस्ता आन्दाेलनमा गए नपत्याउनेहरु घरमा ।
  17. Which Bull No Horn, That Bull Horny (जुन गोरु को सिङ छैन तेस्को नाम तिखे ।)
  18. राजाको मति १२ बर्ष प्रजातन्त्रमा राखे पनि बाँङ्गाको बाँङ्गै ।
  19. खाई न पाई दौरामाथि टाई ।
  20. नपाउनेले के पायो काक्रोलाई चियामा चोबेर खायो ।
  21. आजकालका केटी स्टाइलको भारी
    टाउकोमा भने डिस्को गर्ने जुम्राको ढाडी ।
  22. आमा बाबुलाई समस्या टार्न गार्हो
    छोराछोरीलाई भने स्टाईल नै प्यारो
  23. श्रीमती कति बाठी
    बोका स्टाईलको केश काटी
  24. तोङ्बा तान्ने छोरालाई ईन्द्रको बाउ चन्द्र आए पनि छेक्न सक्दैन् ।
  25. प्रेमिकाले छोडेको कहिले कहिले
    लभलेटर लेख्छन् आहिले
  26. घिच्न जान्दैनन् पकाउनेलाई दोष ।
  27. दाह्रि हेरि शेभ गर्नु ानुहार हेरि प्रेम गर्नु ।
  28. आमा पनि ब्युटी छोरि पनि ब्युटी
    बाउले गर्नु पर्ने चुलाको ड्युटी
  29. जुत्ताको माला लगाएको नेता छाला देख्दा तर्सन्छ ।
  30. प्रशासनमा घुसखोरी
    जनता बोल्दैनन् मुख फोरी ।
  31. जेठी बुढीको राम्रो कुरा तितो
    कान्छीको चाहिँ झटारो नै मिठो ।
रातो रङ्का उखान् हरु कपन् का मनिष लुईँटेल बाट प्राप्त भएका हुन् ।

तपाईसँग कुनै रमाईला उखान्-टुक्का छन् भने हामीलाई पठाउनुहोला । पठाउनको लागि यहाँ कि्लक गर्नुहोस् ।
 
  Today, there have been 2 visitors (7 hits) on this page!  
 
This website was created for free with Own-Free-Website.com. Would you also like to have your own website?
Sign up for free